danmaku icon

भगवान साँच्चै हुनुहुन्छ त? | विश्वास, विज्ञान र तर्कको बहस | Kura Arkai Chha | The Next Angle | Ep7

1 วิว3 วันที่แล้ว

ऋग्वेद, बुद्ध, क्राइस्ट र मोहम्मद भन्दा अगाडि के थियो? 🌍 धर्म कसरी सुरु भयो र यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ? यो गम्भीर विश्लेषण पूरा हेर्नुहोस् र साथीहरूसँग सेयर गर्नुहोस्। तपाईंको विचार के छ? कमेन्ट गर्नुहोस्! 👇✨ #science #god #TheNextAngle भगवान साँच्चै हुनुहुन्छ त? 🤔 हजारौँ वर्षदेखि मानिसहरूले भगवानमाथि विश्वास गर्दै आएका छन्। तर एउटा प्रश्न अझै बाँकी छ—भगवानको अस्तित्वको प्रमाण के हो? यदि भगवान सर्वशक्तिमान हुनुहुन्छ भने संसारमा दुःख, युद्ध, अन्याय र पीडा किन छ? के भगवान वास्तवमै अस्तित्वमा हुनुहुन्छ, कि भगवान मानिसको विश्वास र कल्पनाको परिणाम मात्र हुन्? यस भिडियोमा हामी भगवानको अस्तित्वसँग सम्बन्धित प्रश्नहरूलाई तर्क, विज्ञान, दर्शन र मानव सोचको दृष्टिकोणबाट हेर्ने प्रयास गर्छौँ। यो भिडियो कुनै धर्म वा धार्मिक समुदायको अपमान गर्ने उद्देश्यले बनाइएको होइन। यसको उद्देश्य प्रश्न गर्ने, सोच्ने र विभिन्न दृष्टिकोणबारे छलफल गर्ने हो। तपाईंको विचार के छ? भगवान हुनुहुन्छ कि छैनन्? आफ्नो विचार Comment मा लेख्नुहोस्। भिडियो मन परे Like 👍, Share 🔄 र Channel Subscribe 🔔 गर्न नभुल्नुहोस्। Welcome to The Next Angle Subscribe and grow your skills with us! 🚀 💡 Knowledge is power! Educational videos, tutorials, facts, and learning content for everyone. Subscribe and keep learning every day! 📖 More to conect us Facebook: https://www.facebook.com/profile.php?... Instagram: / thenextangle360 Tik Tok: / thenextangle360 Subscribe and keep learning every day! 📖 #भगवान #भगवानकोअस्तित्व #नास्तिकता #विज्ञान #दर्शन #धर्म #तर्क #Atheism #God #GodExistence #NepaliVideo #NepaliDocumentary #Philosophy #Science #religion #fypシ #fypシ゚viral #treanding
warn iconห้ามทำซ้ำหรือดัดแปลงโดยไม่ได้รับอนุญาตจากครีเอเตอร์
creator avatar

วีดีโอแนะนำสำหรับคุณ

  • ทั้งหมด
  • อนิเมะ