danmaku icon

आखिर के हुँदैछ आजका युवाको मानसिक अवस्थामा? भाइरल भिडियोले उठाएको प्रश्न

1 วิว16 ชั่วโมงที่แล้ว

आखिर के हुँदैछ आजका युवाको मानसिक अवस्थामा? भाइरल भिडियोले गम्भीर प्रश्न उठाएको छ। सानो कुरामा रिसाउने, आवेगमा निर्णय लिने र क्षणिक समस्यामै ज्यानै फाल्ने अवस्था किन बढ्दैछ? समस्या जति सानो देखिए पनि, त्यसले मनमा कति ठूलो असर गरिरहेको छ भन्ने हामीलाई थाहा नहुन सक्छ।
warn iconห้ามทำซ้ำหรือดัดแปลงโดยไม่ได้รับอนุญาตจากครีเอเตอร์
creator avatar

วีดีโอแนะนำสำหรับคุณ

  • ทั้งหมด
  • อนิเมะ