आखिर के हुँदैछ आजका युवाको मानसिक अवस्थामा? भाइरल भिडियोले उठाएको प्रश्न
Maklum balas
Laporan
1 View Premium16 hours ago
आखिर के हुँदैछ आजका युवाको मानसिक अवस्थामा? भाइरल भिडियोले गम्भीर प्रश्न उठाएको छ।
सानो कुरामा रिसाउने, आवेगमा निर्णय लिने र क्षणिक समस्यामै ज्यानै फाल्ने अवस्था किन बढ्दैछ? समस्या जति सानो देखिए पनि, त्यसले मनमा कति ठूलो असर गरिरहेको छ भन्ने हामीलाई थाहा नहुन सक्छ।
Repost is prohibited without the creator's permission.