danmaku icon

ऐना पोखरी | Aina Pokharai | Must visit place in Chulachuli | Hiking | MTB Riding

0 ViewSep 12, 2026

साथीहरू, यदि तपाईं शान्त, हरियो-भरियो र सुन्दर ठाउँ घुम्न चाहनुहुन्छ भने इलामको चुलाचुली मा रहेको ऐना पोखरी एकदमै राम्रो गन्तव्य हो। विशेषताहरू:प्राकृतिक सुन्दरता: यो पोखरी चारैतिर हरियाली जंगल र डाँडाहरूले घेरिएको छ। यहाँको वातावरण एकदमै शान्त र फ्रेस छ। अचेल चुलाचुली गाउँपालिकाले यहाँसम्म पुग्नका लागि पक्की जस्तै गाडी चल्ने बाटो बनाइदिएको छ। त्यसैले झापाको दमक वा आसपासबाट यहाँ सजिलै पुग्न सकिन्छ। यो ठाउँलाई अझ चिनाउनको लागि यहाँ भर्खरै भव्य ऐनापोखरी महोत्सव पनि आयोजना गरिएको थियो, जहाँ स्थानीय संस्कृति र खेलकुदका कार्यक्रमहरू भएका थिए। Hello everyone! If you love nature and peace, you must visit Aina Pokhari in Chulachuli, Ilam. Key Highlights: This lake is surrounded by beautiful green hills and trees. It is a perfect place to relax away from the crowd. The local government has built good motorable roads directly to the lake. You can easily travel here from nearby towns like Damak. To promote tourism, they recently hosted the exciting Ainapokhari Festival with local food, culture, and sports.
warn iconRepost is prohibited without the creator's permission.
creator avatar